२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सेती अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित युवकको मृत्यु

सेती अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित युवकको मृत्यु भएको छ। 

भेन्टिलेटरमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार कडा खालको निमोनिया देखिएपछि अस्पताल भर्ना भएका ती पुरुष सुगरका बिरामी थिए। 

उनी मंसिर १६ गते अस्पतालमा भर्ना भएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।