पछिल्लो २४ घण्टामा २ हजार २०६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।



पछिल्लो २४ घण्टामा १० जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ।
यस्तै हालसम्म ५३६ जना क्वारेन्टिनमा रहेका छन् ।
Views: 145

























