असिम पौडेल-पोखरामा ग्यास गिजरमा नुहाउन गएका दिदिबहिनी बेहोस भएका छन। पोखरा नदिपुरमा बस्दै आएका दिदिबहिनी नुहाउन पसेको केहि समय पछि आत्तिएजस्तो आवाज आएपछि निकाल्दै गर्दा बेहोस अवस्थामा फेला परेका थिए।



८र१२ बर्ष उमेरका उनिहरुलाइ थप उपचारको लागि गैर्हापाटन स्थिति फिस्टेल अस्पतालबाट मनिपाल अस्पताल रिफर गरिएको छ पीआइसिमा राखे थप उनिहरुलाइ खतरा कम हुने भएकाले मणिपाल पठाएको जानकारी आएको छ।
Views: 113

























