२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

सेती अस्पतालमा थप १७ जनामा कोरोना  संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप १७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा  १५८ जनाको परीक्षण गर्दा थप १७  जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टी हुनेमा ९ महिला ८ पुरुष रहेको 
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । संक्रमण पुष्टी हुनेमा धनगढी कैलालीका ६ जना, कैलालीका ३ जना, र  कञ्चनपुरको शुक्लाफाटाका ८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।