२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

डा . केसी कोरोनाबाट मुक्त

 

 

असिम पौडेल,कास्की/ प्रा. डा गोविन्द केसी कोरोनाबाट मुक्त हुनुभएको छ। 

          संक्रमण मुक्त भए लगत्तै डा. केसी बिहीबार साँझ मात्र त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनु भएको छ।

                                कात्तिक २७ गते स्बाब परिक्षणको लागि लगिएको भोली पल्ट अर्थात् कार्तिक २८ गते डा . केसीलाई संक्रमण पुष्टि भएको थियो ।

 

         २१ दिन पछि डिस्चार्ज हुनु भएको डा. केसीको अवस्था अहिले सामान्य रहेको छ।

 

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।