२०८३ आश्विन १३ मंगलवार
२०८३ आश्विन १३ मंगलवार

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको भन्दै देश भरी प्रदर्सन

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको भन्दै नेपाली काङ्ग्रेसको भाद्री संगठन ने.बि.संगले देश भरि प्रदर्सन गरेको छ । काठमाडौ स्तित त्रिभुवन बिश्वबिद्धालय ने बि संग द्वारा बिरोध कार्यक्रम गरेको हो ।

बिरोध कार्यक्रममा बोल्दै ने बि संगका युबानेता बिष्णु बडैला भन्छन नेता पौडेल पक्राउ पर्नु कांग्रेस माथीको मात्रै नभएर नेपाली जनता माथीको हमला हो ।यसको ठुलो क्षेती बेहेर्नु पर्ने छ ।

बुधबार निषेधाज्ञा तोडेको आरोपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेर तीन घन्टा हिरासतमा राखेर छाडेको थियो । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा कांग्रेसका वरिष्ठ नेता पौडेल सहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।