२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

पोखरामा थप ५८ जना संक्रमित थपिए

असिम पौडेल/कास्की – पछिल्लो समय पोखरामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरामा ५८ सहित गण्डकी प्रदेशमा बिहिबार बिहान मात्र ६५ संक्रमित थपिएका थिए।

स्वास्थ्य निदेशनालय गण्डकीले जानकारी दिए अनुसार संक्रमित मध्य पोखरामका ५८ , स्याङ्जा जिल्ला पुतलीबजारका ४ पुरुष १ महिला , बागलुङ कोठखोलाका १ पुरुष रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको कुल संख्या १२,३६२ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।