२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

स्वर्णपदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक पार्कीलाई सम्मानित

धनगढी, १८ मंसिर । धनगढीमा बिहीबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द पार्कीलाई सम्मानित गरिएको छ ।

पार्कीलाई कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले एक कार्यक्रम आयोजन गरि सम्मान गरको हो ।

उनलाई नगद २५ हजारसहित सम्मान गरेको हो । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

सम्मान कार्यक्रममा उपस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोगस्वरुप १५ हजार सहयोग गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।