२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

लालमणि तारादेबि पाण्डेय छात्रबृती अक्षयकोष बाट छात्रवृत्ति वितरण

दिपकराज भट्ट / डडेल्धुरा – लालमणि तारादेबि पाण्डेय छात्रबृती अक्षयकोष बाट आज २२ जना विद्यार्थीहरु लाई छात्रबृती बितरण गरेकाे छ ।

बिधालय मा स्थापित ५ लाख को अक्षयकोषको ब्याज वाट छात्रबृती बितरण गरिएको हाे । डडेल्धुराकाे अजयमेरु गाउँपालिकामा रहेका श्री भद्रपूर माद्यमिक विद्यालय अजयमेरू ३ डडेल्धुराले अाज एक कार्यक्रम गरि छात्रवृत्ति वितरण गरेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र मल्लले जानकारि दिनुभएकाे छ ।

छात्रवृत्ति गरिब, जेहेन्दार विद्यार्थीलाई दिएकाे छ।

No description available.

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।