२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

कास्मिरमा भा’रतीय सेनामा का’र्यरत एक नेपाली युवाको ज्यान गयो

काठमाडौं । दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’तं’क’का’री ह’म’ला’मा परी मृ’त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ’तं’क’का’री ह’म’ला परी मृ’त्यु भएको हो।

जम्मु कास्मिरमा का’र्यरत केसीको स’मूहमाथि शुक्रबार बिहान ५ बजेतिर ह’म’ला भएको र अस्पताल लैजाँदै ग’र्दा उनको मृ’त्यु भएको जानकारी दिइएको छ। दाजु तुलसी केसीले बिहान ९ बजेतिर भा’रतीय सेनाले घर परिवारलाई फोन गरी गो’ली लागेको भनेर खबर दिएको थियो।

तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ’त्यु भइसकेको भन्ने जानकारी दिएका थिए। ‘प्रेम मेरो अंकलको छोरा हो,’ तुलसीले भने, ‘आ’तं’क’का’री ह’म’ला’मा भाइसँगै भा’रतीय अर्का एक सै’निकको पनि मृ’त्यु भएको रहेछ।’
भाइको श’व लिनका लागि घरबाट उनका बुवा लालबहादुर केसी भारत हिँ’डिसकेका छन्। श’व शनिबारसम्म आ’इपुग्ने तुलसीले बताए। प्रेमका बुवा लालबहादुर पनि रि’टायर्ड भा’रतीय सेना हुन्। प्रेमले भा’रतीय से’नामा जा’गिर खा’एको १४ वर्ष पुगेको थियो ।प्रेमका ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।