२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

कंचनपुरमा एक युवक मृत अवस्थामा फेला

 कंचनपुरको महेन्द्रनगर बजार परिसरमा एक युवक मृत भेटिएका छ्न । महेन्द्रनगर बजारमा अवस्थित भानु पार्टी प्यालेस नजिकै  एक युवक मृत अवस्थामा फेला परेका हुन । आज बिहानै अन्दाजी ३० बर्सिय युवक मृत फेला परेका हुन ।

मृतकको पहिचान हुन सकेको छैन । शरिरमा घाउ चोटपटक नभएको  कारण के कति कारणले उनको मृत्युु भएको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । साथै घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता थापाले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।