२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

पोखरामा १३ वर्षे छोरी बलात्कार गर्ने बाबु प्रकाउ

असिम पौडेल/कास्की- आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले १ व्यक्तिलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका बस्ने ३९ वर्षीय बुबाले आफ्नै १३ वर्षीया छोरीलाई विगत केही वर्षदेखि अनेकौं बहाना बनाई जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभएको छ।

{पीडितको गोपनियताका लागि पीडकको पहिचान खुलाइएको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।