२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो

नेपालमा  कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएकासँगै २ लाख २ हजार ६७ जना संक्रमित संक्रमणमुक्त भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ। 

आज १० हजार ३ सय ८१ जना शंकास्पद व्यक्तीको  पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा १६ लाख ७० हजार ४ सय ५६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।   

मन्त्रालयका अनुसार ६२९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १८ हजार ८ सय ८४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। 

आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।