२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

नदीले बगाउँदा १२ बर्षीय बालक वेपत्ता

सिन्धुलीको सुनकोशी नदीले बगाउँदा सोमवार अपराह्न एक बालक बेपत्ता भएक छन् ।

सुनकोशी नदीमा माछा मार्न गएका गोलन्जोर गाउपालिका वडा नं. २ कुखुरेटारका राम बहादुर माझीका १२ बर्षका छोरा माधब माझी नदिले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बालकलाई नदीले बगाएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली, बालकका आफन्त र स्थानिय मिलेर खोजी कार्य भईरहेको भएपनि अहिले सम्म बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नाउवउपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।