२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

गरिब को रगत पानी सरह बगाएर आफ्नो अमृत ठान्ने प्रचण्ड कसरी देश बनाउछ ?

#गरिब को रगत पानी सरह बगाएर आफ्नो अमृत ठान्ने प्रचण्ड कसरी देश बनाउछ ?

हिजो मठमन्दिर भत्काउन लगाउने,मन्दिरमा पिसाब गर्न लगाउने,

पुजापाठ गर्ने लाई लखट्ने,

बाउको क्रिया बसेको छोरालाई मार्ने,

जन्ती जान रोक लगाउने,

पुजारी मार्ने ,

शिक्षक मार्ने,

संस्कृतको किताब जलाउने,

शिक्षक गुरु मार्ने,

कृष्ण अधिकारि डेकेन्द्र थापा लतारी लतारी मार्ने,

बसमा बम हान्ने ,

बादरमुढे घटना घटाउने,

बैक लुट्ने ,

चन्दा आतंक मच्चाउने ,

कसैले दुई हल गाेरु पाल्दै गर्दा पुजीवादी भनेर गाउँबाट लखेटने,

कास को थालमा भात खायो भने समन्ती भनेर लखेट्ने,

स्कुल गएको नाबालक हरु किताब कलम खोसेर बन्दुक भिराउने,

सारा दुनियाँ छोराछोरी टुहुरा बनाउने कतिको काख रित्तियो,

कतिको सिन्दुर पुछियो क्षेत्रीबाहुनको एकलौटी सामन्ती राज्य भो समाबेसी राज्य दिन्छौ भनेर जनयुद्ध गराउने लड्ने बेला जनताको छोराछोरी ,

अरुको छोराछोरी मारे क्रान्तिकारी हुने,

आफ्नो छोरा मर्दा बेहाल हुने।

आफ्नो नातागोता सबै लाई मेयर, मन्त्री बनाउनुपर्ने ,

अरु मर्दा माया नहुने,

जात जातीय भड्काउने गरियो।

केही महिना अगाडि मात्रै एउटा् पुर्वको लिम्बु को छोरी सभामुख बन्ने भो भनी गौडा ढुकेर लखेटेर खेदेर ,

एउटा् दौरा सुरुवाल लगाएकै सापकोटा किन चाहिन्थ्यो जनयुद्ध को नाम जन्ताको छोराछोरी किन मारिए?

हो त्यही प्रचण्ड जन्ताको एजेन्डा भुलेर सन्तानको लागि मरिहत्ते गरेको पाप हिजो पिसाब गरेको मन्दिर धाउनु परेको छ ,

पुजारी मारेउ बाबाको सरणमा श्रीमती पुर्याउनु परेको छ

अरुको जवान मारेउ ,

आफ्नो जवान छोरा गुमाउनु पर्यो अरुको छोरी मारेउ आफ्नै जवान छोरी गुमायौ यतिकै लागि जनयुद्ध रहेछकी सन्तानको निम्ति को योद्धा रहेछ बुझ्नु भो होलानी अहिले?

यस्ता आतंककारी गतिविधि भयकालाई आतंकबादी भन्दा किन चाही टाउको दुख्छ पूर्व विध्वंसकारी तथा आतंककारी हरूको ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।