अछाममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । अछाम तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय हरिन्द्र बिकको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । ८ दिन अघि लकान्ड आनिकोट भिरबाट खसेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।



उपचारकै क्रममा हिजो उनको मृत्यु भएको हो ।
Views: 172

























