२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

कोरोनाबाट मृत्यु भएका दुई जनाको सेनाद्धारा अन्त्येष्टि

कैलालीमा कोरोना संक्रमणबाट मृत्यु भएका दुई जनाको हिन्दु संस्कार अनुसार जलाएर अन्त्येष्टि गरिएको छ ।

नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु भएकी गौरीगंगा नगरपालिका–७ की ७२ वर्षीया निरञ्जना सिंह र धनगढी उपमहानगरपालिका– ५ का ५५ वर्षीय कपिल श्रेष्ठको शुक्रवार गोदावरी नगरपालिका–२ आर्यघाटमा हिन्दु संस्कार अनुसार जलाएर अन्त्येष्टि गरेको हो ।

सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा मृत्यु भएका दुबै जनाको नेपाली सेनाको भवानी दल गणका सहसेनानी नवल सिंह रोकायाको नेतृत्वको टोलीले अन्त्येष्टि गरेको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।