असिम पौडेल /कास्की । पोखरा महानगरपालिकाले आज शुक्रवार सार्वजनिक विदाको निर्णय गरेको छ ।



महानगरपालिकाले विज्ञप्ती जारी गर्दै छठको अवसरमा पोखरा महानगरपालिका कार्यपालिकाको कार्यलय र मातहतका सबै वडा कार्यलय एक दिनको विदा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
Views: 110

























