२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

डोटीका पत्रकार देवलको मृत्यु

डोटी, २ मंसिर । दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ । लामो समयदेखि अर्बुदरोगले पीडित पत्रकार देवलको सोमबार मृत्यु भएको उनको परिवारले जनाएको छ ।

नेपाल पत्रकार महासंघ डोटीका साधारण सदस्य  देवल पछिल्लो समय कैलालीबाट प्रकाशन हुँदै आएको ‘मर्निङबेल’ दैनिकमा डोटीका लागि तथा जिल्लाबाट प्रकाशन भइरहेको ‘नजर’ साप्ताहिकका संवाददाता थिए । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।