डडेल्धुरा(डि.आर भट्ट): डडेल्धुराको अजयमेरु गाउँपालिका ४ चिपुरका दान बहादुर बिष्टको निधन भएकोछ । उनी ३५ बर्षका थिए । उनी विगत केहि महिना यता उपचारका लागि काठमाण्डौ रहेका थिए । उनको उपचारकै क्रममा आज मृत्यु भएको हो ।
उनी नेपाल तरुण दल जिल्ला कार्यसमिति डडेल्धुराका पुर्व सहसचिव समेत रहेका थिए ।



Views: 713




















