२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

मुख्यमन्त्री भट्टसहित कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा, कार्यालय बन्द

चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आशिंक रुपमा बन्द गरिएको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टसहित स्वकिय सचिवालय र कार्यालयका अधिकासं कर्मचारी सेल्फ क्वारेन्टिनमा बसेपछि कार्यालय आशिंक रुपमा बन्द भएको हो।

मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले कार्यालय आशिंक रुपमा बन्द भएको जानकारी दिए । यस्तै उनले मुख्यमन्त्री भट्टसंगै प्रमुख सचिव लगायतका कर्मचारी क्वारेन्टिनमा बसेको जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।