२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

आलिताल २ मा युवाहरुले बढाए सक्रियता

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका २ का युवाहरुले सामाजिक कार्यमा सकिृयता बढाएका छन् । औपचारीक रुपमा क्लब गठन गरि युवाहरु सामाजिक कार्यमा सकिृय रहेको वडा अध्यक्ष प्रमोद मल्लले जानकारि दिएका छन्।

आज बसेको पहिलो बैठक बाट उपेन्द्र मडैको अध्यक्षतामा १५ सदस्यीय युवा क्लव गठन भएको छ। युबा क्लबको मुख्य उदेश्य समाजलार्इ सुशासन सहितको स्वच्छ सरसफाइ लगायतका विभिन्न किसिमको समाजमाहुने बिकृतीहरुको अन्य गर्ने रहेको क्लवका अध्यक्ष मडैको भनाई रहेकोछ । पहिलो दिन क्लवले वडा नंम्बर २ का अध्यक्ष सहितको उपस्थिति मा वडा नंम्बर २ को कार्यालय र स्वास्थ्य चौकी वरपरको सरसफाइ गरेका छन् ।
कार्यक्रममा वडाका जनप्रतिनिधी, कर्मचारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

(1) Facebook

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।