२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

भागेश्वोर गाउँपालिकाले जग्गा नापजाँच गर्ने(हरौं सुचना सहित)

डडेल्धुराः डडेल्धुराको भागेश्वोर गाउँपालिकाले जग्गा नापजाँच गर्ने भएको छ। सुरुमा गाउपालिकाको वडा न ५ का गाउँ बस्तिमा गरिने गाउँपलिकाले जनाएको छ। राष्ट्रिय भूमी आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गरि १५ दिन सुचना प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए। उनका अनुसार नापजाँच कार्य यहि चैत्र ०१ गते बाट सुरु हुने छ। जसका तोकिएको कागजात सहित आवेदन पेश गर्न गर्नु सकिने छ।

यो सुचना पढन् होस- 

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।