२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

डडेल्धुरा जेसीजको नेतृत्व सम्माल्ने यी दुई नारि

दश बर्षको अन्तरालमा जेसिज डडेल्धुराको नेतृत्व समाल्दै पुन नारी

डडेल्धुरा(डिआर भट्ट) -डडेल्धुरा जेसीज वर्ष २०२४ को अध्यक्षमा लक्ष्मीकुमारी ऐर सर्वसम्मत चयन भएकी छन्। मंगलबार जिल्ला सदरमुकाममा सम्पन्न साधारण सभामार्फत् ऐर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्।
दश बर्षको अन्तरमा फेरि टिमको नेतृत्वमा ऐर चयन भएकि छिन् । यस अधि सन् २०१४ मा मिना फुलाराले डडेल्धुरा जेसिजको नेतृत्व समालेकि थिईन् ।

डडेल्धुरामा जेसिजको शाखा विस्तार २००० मा भए पनि सकृय भने सन् २०१३ देखि भएको थियो संस्थापक अध्यक्षको जिम्मेवारी शेर बहादुर गुरुङ्गले समालेका थिए ।
बर्ष २०२४ का लागि टिममा कार्यकारिणी उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र सिन्धु बोहरा अवस्थी तथा उपाध्यक्षमा बसन्तराज पाण्डेय, गोविन्द भट्ट, सन्जीव बहादुर र सरस्वती पनेरु भट्ट चुनिएका छन्। कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्षमा अध्यक्षले मनोनित गर्ने जनाइएको छ।

समाजमा भएका घरेलु हिंसा, कुरुती बिरुद्ध र आम नागरिकमा सचेतनामुलक कार्यक्रमहरु गर्ने बर्ष २०२४ का अध्यक्ष ऐरको भनाई रहेकोछ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।