२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

क्यान्सर पिडित कैनी लाई सहयोग जुटाउदै जय बाबा घटाल क्लव

डडेल्धुरा – डडेल्धुरा जिल्लाको अमरगढि नगरपालिका वडा न ०७ कि जानकि कैनि अहिले क्यँनसर पिडित छन् । उनलाइृ आर्थिक अभावले उपचार खर्च जुटाउनै असहज भएकोछ । यहि समस्या लाई मध्यनजर गरेर डडेल्धुरामा रहेको जय बाबा युवा क्लवले सहयोग अभियान चालेकोछ । पछिललो समयमा अभियान मार्फत सहयोग जुटदै गएको क्लवका सदस्य खगेन्द्र ठकुराठीले जानकारि दिएका छन् ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।