२०८३ आश्विन २१ बुधबार
२०८३ आश्विन २१ बुधबार

डडेल्धुरामा आलागीः स्थानीयको सहयोगमा नियन्त्रणको प्रयास

डडेल्धुराः डडेलधुराको बाष्गबजार क्षेत्रमा आगलागि भएकोछ । राती ८ बजेर ३० मिनेट तिर आगो सुरु भएको स्थानीयको भनाई छ ।

डडेल्धुराको बागबजारमा आगलागी भइरहेको छ । पुरानो ग्रेन क्याफे नजिकको शुभकामना फेन्सी पसल जलेर नष्ट भएको छ भने थप तीन पसलमा आगलागी भइरहेको र नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको स्थानीय व्यपारी राजेन्द्र पनेरुले बताए ।

पसल भित्र आगो भएकाले कती पसल पुग्यो अब देखिन बताए । शुभकामना फेन्सीबाट आगलागी सुरु भएको हो । अमरगढी नगरपालिकाको दमक, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन् । बिस्तृत बिवरण आउन बाकी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।