२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

डडेल्धुरामा चिसो बढ्यो

डडेल्धुराः डडेल्धुरामा चिसो बढेको छ । आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको छ । डडेल्धुरामा आज चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । चिसो बढेको कारण सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ । त्यस्तै देशको हिमाली भागमा पनि हिमपात सुरू भएको छ । हिमपातसँगै वर्षा हुँदा जनजीवन कष्टकर बन्दै गएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।