डडेल्धुराः राष्ट्रिय कर दिवसको अवसरमा डडेल्धुराको एलिसा हार्डवेयर एण्ड सप्लायर्स सम्मानित भएको छ । जिल्लामा सबैभन्दा बढी आयकर तिर्ने करदाता रहेको भन्दै एलिसा हार्डवेयरलाई सम्मानित गरिएको हो ।



डडेल्धुरा कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरु मध्ये एलिसाले सबैभन्दा बढी कर दाखिला गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

Views: 166

























