तिम्रा निम्ति आमा, रगत बहाई दिउँला
तिम्रो चरण्द्धयमा टाउको चढाई द्यौला ।



तिमै निम्ती आमा जन्म भयो हाम्रो
तिमै निम्ति यस्तो देह भयो हाम्रो ।
तिम्रो सेवा गर्नु हाम्रो धर्म आमा
तिम्रो निम्ती र्मनु हाम्रो कर्म आमा ।।
शहिद एन.डि.प्रकाश चटौतको आज ९४ औं जन्म जयन्ती हो ।
Views: 288

























