२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

४ बर्षिय बालको उपचारका लागि आर्थिक सहयोग गरिदिनु परिवारको अनुरोध(सबैले सेयर गरौ)

डडेल्धुराः डडेल्धुरा जिल्लाको नवदुर्गा गाँउपालिका— १ कोटेलि का ४ बर्षिय डम्बर भट्टको उपचारका लागि आर्थिक सहयोग गरिदिनु परिवारले अनुरोध गरेका छन् ।
उनको मस्तिष्क ज्वरो भई एक्कासि बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो अहलिे थप उपचारका लागि भारतको बरेलीमा रहेको राममुर्ति अस्पतालमा उपचार भईरहेको आफन्त हेमा भट्टले जानकारि दिईन् ।

तस्बिरः उपचाररत ४ बर्षिया बालक
तस्बिरः उपचाररत ४ बर्षिया बालक

बालकको ३० दिन देखि आई सि यु कक्षमा उपचार भई रहेकोछ । थप केही दिन अरु राख्ने अस्पतालले जानकारि दिएकोछ । थप उपचारका लागि आर्थिक स्थिति कमजोर भएकाले सहयोग गरिदिनु परिवारले अनुरोध गरेकोछ ।
यसरि गर्न सकिन्छ सहयोग- 

नाम :- दिपक प्रसाद भट् May be an image of text that says 'Hemanti Kumari Bhatt Mero Lagani Bachat Khata 0930969695300014 PRIMARY Machhapuchchhre Bank माछापुच्छे बैक'
बैंकको नाम :- NMB bank
खाता नं १८३०१३७४९६५०००११
सम्पर्क न:९७४८७२८७६६ / ९८६८५७८६३२
हेमन्ती कुमारी भट्ट
बैंकको नाम: माछापुच्छ्रे बैंक डडेल्धुरा ब्रान्च
खाता नं: ०९३०९६९६९५३०००१४
सम्पर्क नं: ९८४०२११५०३
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।