२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

धनगढीमा जुवाखालबाटै १२ जना पक्राउ

धनगढीः शुक्रवार राति धनगढी–१३ राजपुरस्थित एक टहराबाट १२ जुवाडेलाई नियन्त्तणमा लिनुका साथै एक लाख एक हजार २६५ नगद र ३ गड्डी ताससहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनगढी–१३ बस्ने ३१ वर्षीय कमल बडायक, ३३ वर्षीय सुवा राना, ३३ वर्षीय राधेश्याम राना, २६ वर्षीय भरत राना, ४९ वर्षीय भरत राना, ४३ वर्षीय राम नन्द राना, ३२ वर्षीय रुपेन्द्र ओझा, २९ वर्षीय शिब कुमार राना, २३ वर्षीय सुरेश राना, ४२ वर्षीय पिरागी राना, ४० का नबोध झा र २८ वर्षीय योगेन्द्र महरा रहेका छन्।
नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।