२०८३ आश्विन ८ बिहीबार
२०८३ आश्विन ८ बिहीबार

आज अष्टिमीः डडेल्धुराको प्रसिद्ध शक्तिपिठ उग्रतारामा भक्तजनहरुको घुईचो

डडेल्धुराः पछिल्ला केहि दिन यता गाँउहरुमा चहलपहल बढदै गएकोछ भने सदमुकामहरु सुनसान जस्तै बनेका छन् । नेपालीहरुको महान चाड विजया दसमीले गाँउमा रौनकता ल्याएकोछ ।

No description available.

आज विजया दशमीको आढौ दिन अर्थात अष्ठिमीमा महागौरी भगवतीलाई अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने जनविस्वास रहआिएकोछ । डडेल्धुरामा रहेको उग्रतारा भगवती मन्दिरमा पनि आज भक्तजनहरुको घुईचो देख्न सकिन्छ । मनोकामना पुरा हुने जन विस्वासले भकतजनहरु मन्दिर पुगेका छन् भने कतिपयले मनोकामना पुरा गर्नकै लागि रागाँ, बोकाहरुको बलि समेत दिएका छन् ।

No description available.

महा अष्टिमीको दिन पारेर भक्तजनहरु आउने गरेका हुन्छन् भकल गरे अनुसार बोका र राँगाको बलि दिने गर्दछन् , यो पहिले देखि नै चलि आएको चलन हो । यो नवरात्री मध्येको सबैभन्दा ठुलो हो। यहाँ सुदरपश्चिमको सबै जिल्लाका मानिसहरु आउने गर्दछन् । मनले सोचेको कुरा पुरा होस भन्ने विश्वासले , आटेको कार्य सफल होस भन्ने जनविस्वास रहि आएकोछ । यो बर्ष बलि भने अरु बर्षको भन्दा कम भएको छ । भण्डारिहरु नै यहाँका पुजारि हुन , आश्वीन शुल्क देखि कार्तिक शुक्लमा यहाँ (जाँत) मेला लाग्ने गर्दछ पुजारि कृष्ण दत्त पाण्डेयले बताएका छन् ।

No description available.

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।