२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

ग्लोबल आईएमई बैंक द्वारा पुस्तक सहयोग

डडेलधुराः ग्लोबल आईएमई बैंक डडेलधुरा शाखाले पुस्तक सहयोग गरेकोछ । सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा रू पचास हजार बराबरका विभिन्न धार्मिक पाठ्यपुस्तक सहयोग गरेको छ । बैंकमा विशुद्ध सामाजिक उत्तरदायीत्व अन्तर्गत असोज २५ गतेका दिन एक कार्यक्रमका बीच डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश भट्टले उक्त राशि बराबरको पुस्तकहरू उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेज बहादुर शाँकी लाई हस्तान्तरण गरेका थिए।

No description available.

पुस्तकहरू बाट धार्मिक ज्ञानमा चाहना भएका पाठकहरुलाई लाभ हुनका साथै क्षेत्र विकास अन्तर्गत रहेको वेद आश्रम विद्यालयमा अध्यनरत विद्यार्थीहरू पनि लाभान्वित हुनेछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।