२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

राष्ट्रिय जनमोर्चा डडेल्धुराको नयाँ कार्य समिति चयन

डडेल्धुराः राष्ट्रिय जनमोर्चा डडेल्धुराको शनिवार सम्पन्न भेलाले नयाँ कार्य समिति चयन गरेको छ। ‘राष्ट्रियता, गणतन्त्र र धर्म निर्पेक्षताको रक्षा गरौँ, वैदेशिक हस्तक्षेपको विरोध तथा संघीयता खारेज गरौँ’ भन्ने नाराका साथ सुरू भएको दोस्रो भेलाले चन्द्रदेव विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समति चयन गरेको हो।

समितिको उपाध्यक्षमा रामचन्द्र धिक्त, सचिवमा टंक अवस्थी, कोषाध्यक्षमा रगुविर कामी सह सचिवमा हरिष बिकलाई चयन गरिएको राष्ट्रिय जनमोर्चाका सचिव टंक अवस्थीले जानकारी दिए। उनका अनुसार सदस्यमा जोगराज ऐर, कमला अवस्थी, पवन विष्ट, कर्म जोशी, गणेश ऐर, हरिदत्त भट्टलाई चयन गरिएको छ।
यस्तै तीन सदस्यीय सल्लाहाकार समिति पनि गठन गरिएको छ। समितिको संयोजकमा उद्वसिह ऐर, सदस्यमा मानवहादुर ऐर र वेलु विक रहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।