२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

यस्तो सहयोग जसले भलिबल र डेउडा लाई उर्जा थपेको छ

डडेलधुराः डडेल्धुराको भागेश्वर गाँउपालिका केन्द्र बगरकोटमा रहेको सरस्वती मावि. लाकम बगरकोटमा यहि मिती २०८० भदौ ३१ र असोज १ गतेका दिन डडेल्धुरा गौरा भलिबल तथा डेउडा कार्यक्रम २०८० आयोजना हुने भएकोछ । खबरदारी न्युजको आयोजना र डडेल्धुरा युवा मञ्चको प्रर्बद्धनमा कार्यक्रम आयोजना हुन लागेकोछ । कार्यक्रममा विभिन्न बिधाका कार्यक्रमहरु रहेका छन्् । जसमा खुल्ला भलिबल, खुल्ला डेउडा प्रतियोगिता, रक्तदान कार्यक्रम, योग शिविर, बैंक वित्तिय सचेतना कार्यक्र्रम, अग्नी नियन्त्रण सम्बन्धि सचेतना नाटक रहेको छ । कार्यक्रममा सरकारि गैर सरकारि तथा व्यक्तिहरुको सहयोग रहेकोछ । कार्यक्रम २ दिन चल्नेछ । भदौ ३१ र असोज १ गते ।


कर्यक्रममा सहयोग गनेहरुको नमावली यस प्रकार छः

ball help pdf

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।