डडेलधुराः डडेल्धुराको अमरगढी नगरपालिकाको शिक्षा शाखाले बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएकोछ । शाखाले एक सुचना जारि गर्दै भनेकोछः आधारभुत तह अन्र्तगत चित्रकला, हस्तलेखन र हाजिरीजवाफ प्रतियोगिता गर्ने भएकाले सहभागिताका लागि विवरण उपलब्ध गराई दिनु अनुरोध गर्दछौ । हरौ शाखाले जारि गरेको सुचनाः




Views: 219

























