२०८३ असार २५ बिहीबार
२०८३ असार २५ बिहीबार

डडेल्धुरा क्याम्पसको कार्यक्रममा लफडा,अवस्थिले खोसे माइक

डडेल्धुरा(दिपकराज भट्ट्र): सुदुरपश्चिमका मुख्यमन्त्री प्रमुख अतिथी रहेको डडेलधुरा बहुमुखी क्याम्पसको २८ औ बार्षिकोत्सब कार्यक्रम रोचक भएको छ।
कार्यक्रमको उद्घाटन अगाबै अतिथि बसेको मन्च ढलेको थियो।मञ्च ढल्दा कसैलाइ चोटपटक भने लागेको थिएन। केहिबेर पछि पुनः कार्यक्रम संचालन भएको थियो।
कार्यक्रम अत्यन्तै फितलो हुदै जादा अर्को रोचक घटना देखिएको थियो।कार्यक्रम फितलो भएको र ब्यबस्थापन मा कमजोरी भएको भन्दै राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष टंक अवस्थिले कार्यक्रम चलिरहेकै बेला माइक खोसेका थिए।
क्याम्पसले सामान्य ढंगले समेत कार्यक्रम तालिका र ब्यबस्थापन गर्न नसकेको र कुनै पनि सल्लाह बिना नै पार्टिलाइ कार्यक्रममा उपेक्षा गरिएको उनको भनाइ थियो।
आजको कार्यक्र्रम काङ्ग्रेसको प्रशिक्षण कार्यक्रम हो कि ? बार्षिकोत्सब आफू अलमल रहेको उनले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।