२०८३ असार २५ बिहीबार
२०८३ असार २५ बिहीबार

डडेल्धुरामा मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको मञ्च ढलेपछि…

डडेल्धुराः डडेल्धुरामा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको बार्षिक उत्सवमा एकाएक मञ्च ढलेको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको मञ्च अचानक ढलेपछि अतिथिहरूको भागाभाग भएको हो।

स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख लगायत रहेका थिए।

मञ्च भत्किएर चोट भने कसैलाई पनि लागेको छैन। मञ्च भत्किएपछि केही समय कार्यक्रम स्थगित भएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।