२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

भदौ २१ गते भागेश्वरमा सार्वजनिक बिदा

डडेल्धुराः भदौ २१ गते भागेश्वर गाँउपालिकाले स्थानीय बिदा दिने भएको छ । सुदुरमा प्रसिद्ध रहेको जोगेनी जातमा पालिकाले बिदा दिने भएको हो । दलित पूजारी हुने यस मेलामा भुतको पुजा गर्ने गरिनछ ।
सोमबार पालिकाले एक सुचना जारि गर्दै हरेक तीन वर्षमा हुने ‘जोगेनी जाँत’ को अवसरमा बिहीबार अर्थात् भदौ २१ गते सार्वजनिक बिदा दिएको हो।
कसरि जाने त जोगेनी जात
डडेल्धुरा जिल्ला मुकाम बाट १४ किलोमिटरको सडक बाटोमा ३० मिनेटको समयमा बगकोट पुग्न सकिन्छ भने त्यँहा देखि रुपाल सडक खण्ड खुल्लाखेत , सिराड हुदै रुपाल पुग्न सकिन्छ यो बाटो दुरिले २४ किमि छ २ घण्टाको समय लगाएर जोगेनी जात पुग्न सकिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।