डडेल्धुराः डडेल्धुराको भागेश्वर मा.वि. टाटरका प्रध्यानाध्यापक शेर बहादुर साउदको उपचारका लागि अआर्थिक अभियान सुरु गरिएकोछ । उनको हाल न्युरो अस्पताल काठमाण्डौमा उपचार भईरहेकोछ । उच्च रक्तचापका कारण उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोछ ।
उनको पहिलो चरणको अप्रेसन सफल भएकोछ । अझै उपचारका लागि अस्पताल भर्ना भएकाले खर्च लाग्ने भएकाले आर्थिक अभियान सुरु गरिएकोछ ।
सहयोग गर्नु हुने सहयोगि मन हरूलाई तपसिलको खातामा रकम जम्मा गरि सहयोग गरि दिन हुन अनुरोध गरिएकोछ ।



नाम= लक्ष्मि कुमारी ऐर
( laxmi kumari ayer )
Global Ime bank Ddl Branch
AC no :1908010001514
contact No.9848805212 , 9848733414 and 9868554770

Views: 186

























