२०८३ मंसिर ८ सोमबार
२०८३ मंसिर ८ सोमबार

डडेल्धधुरा गौरा भलिबल तथा डेउडा प्रतियोगिता २०८० को स्वास्थ्य पार्टर्नसमा नोभा हस्पिट प्रा.लीको साथ

डडेल्धुरा : डडेल्धुरा गौरा भलिबल तथा डेउडा प्रतियोगिता २०८० आयोजना हुने भएकोछ । डडेल्धुरामा रहेको डडेल्धुरा युवा मञ्च र खबरदारी न्युजको आयोजनामा हुन गइृरहेको यस कार्यक्रममा नोभा हस्पिटल प्रा.ली धनगढि (नोभा फार्मेसी डडेल्धुरा) ले कार्यक्रममा स्वास्थ्य पार्टनस हुने सम्झौता गरेकोछ । यस कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिताच, डेउडा प्रतियोगिता, रक्तदान कार्यक्रम, बैंक वित्तिय सचेतना , एक दिने योग शिविर, कृषि लघु प्रर्दशनी , पञ्चे बाजा र्याली, सास्कृतीक कार्यक्रम हुने आयोजकले बताएकोछ ।

कार्यक्रमले डडेल्धुरामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार गर्ने , शिक्षा सचेतना फैलाउने , न्यायमा पहँच बढाउने कार्यमा जोड दिएको कार्यक्रमका सह संयोजक दिपेन्द्र ओझाले जानकारि दिए । कार्यक्रममा मुख्य सहयोगीको रुपमा युवा समाजसेवी विनोद पाण्डेयले साथ दिएका छन् । आयोजकका अनुसार यो दास्रो संस्करण भएको बताएका छन् । यस अघि डडेल्धुरा गौरा भलिवल २०८० सम्पन्न गरेको र  यो दोस्रो संस्करण को तयारि जारि रहेको बताईएको छ । दास्रो संस्करणमा भलिबल तर्फ प्रथम हुने टिमले रु ३१ हजार ३१ रुपैया द्धतीय हुने टिमले रु १५ हजार १५ र तृतीय हुने टिमले रु ७ हजा ७ सय ७७ रुपैया पाउने आयोजकले बताएकोछ ।

No photo description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।