२०८३ जेष्ठ १८ सोमबार
२०८३ जेष्ठ १८ सोमबार

विद्यार्थीहरु लाई सहज होस भन्नुका लागि अभिमुखिकरण कार्यक्रम गरेका हौ ः स्ववियू सभापति भट्ट

२ दिने अध्यापन अनुमति पत्र सम्बन्धी विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम आज सम्पन्न

डडेल्धुराः स्वतन्त्र विद्यार्थी युनियन, डडेल्धुरा बहुमुखी क्याम्पसले अध्यापन अनुमति पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको थियो ।
२ दिने कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो । हिजो र आज चलेको कार्यक्रममा विज्ञहरु सँग विद्यार्थीहरु लाई समावेस गराईएको थियो ।

May be an image of 9 people, people studying and text that says 'अघ्यापन अनुमती पत्र सम्बन्धी १ दिने अमिमुखिकरण कार्यक्रम ঙা1ር Fo0 POCO ON POCO M2'

क्याम्समा अध्ययनरत विद्यार्थीलाई अध्यापन अनुमति पत्र सम्बन्धीे जानकारी दिन तथा उनीहरु लाई सहज होस भननका लागि हामीले यो कार्यक्रमको आयोजना गरेका हौ डडेल्धुरा बहुमुखि क्याम्पसका स्ववियू सभापति दुर्गा भट्टले बताए । कार्यक्रमले निमावि तह शिक्षक अनुमति पत्रको तयारी गरिरहेका विद्यार्थीलाई टेवा पुग्नेछ।

May be an image of 9 people, people studying and text that says 'अघ्यापन अनुमती पत्र सम्बन्धी १ दिने अमिमुखिकरण कार्यक्रम ঙা1ር Fo0 POCO ON POCO M2'May be an image of 4 people and people studying

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।