अमरगढी (योगेन्द्र रावल) – डडेल्धुराको डडेलधुरा अस्पतालमा आज सरसफाई कार्यक्रम गरिएकोछ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरसफाई कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारि उमाकान्त जोशीले जानकारि दिनुभयो ।
अस्पताल परिसरमा स्थानीय, प्रहरी , पत्रकार जनप्रतिनिधी र अस्पतालका कर्मचारिहरु को सहभागिता रहेको थियो । अस्पताल परिसरमा रहेको फोहरमैला संकलन गरि व्वस्थापन गरिएको जोशीले बताए ।
हरौं तस्विरहरु ः






Views: 546

























