२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

अजयमेरुका तपेन्द्र बेपत्ता , खोजिदिन परिवारको अपील

डडेल्धुरा –  डडेल्धुराको अजयमेरु गाउँपालिका ०५ का एक बालक केही दिन यता बेपत्ता छन । वडा नम्बर ०५ स्थित तल्पखा घर भएका करिब १६ वर्षीय तपेन्द्र सार्की असार २९ गते देखि हराएको परिवारले जानकारी दिएको छ ।

उक्त वडामै रहेको देवल दिव्यपुर माविमा कक्षा ७ मा अध्ययनरत सार्की घरबाट स्कूल जाने भनेर निस्किएका थिए । जो पछि घर नै फर्केनन । “ घर बाट स्कूल जान्छु भएर गएको थियो स्कूलनै नगई कता पो बेपत्ता भयो । खोजीकार्यका जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी देवल दिब्यपुरमा उजुरी गरेका छौं , पारिवारिक स्रोतले भन्यो ।

बुबा भानी सार्की र आमा मिना सार्कीका छोरा समेत रहेका तपेन्द्र केही दिन यता घर नआएपछि परिवारले खोजिदिनका लागि सबैलाई अपील गरेको छ । उनीहरूले प्रहरी कहा पनि खोजी गरिदिनका लागि उजुरी गरेका छन ।

सामुदायिक विद्यालयको युनिफर्ममै रहेका तपेन्द्रलाई कहीं कतै देखेमा नजिकको प्रहरी चौकीमा अथवा आफूहरुलाई जानकारी गराई दिन परिवारजनले आग्रह गरेका छन ।

 सम्पर्कका लागि ः
सम्पर्क नं ९८६८७५८७२२
वाट्सब न ं९१९०१५२३२९२३

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।