नरेशनाथ योगि(गोदावरी)- जनउत्थान आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नरेश कार्की चयन भएका छन् । कृष्णपुर नगरपालिका वडा नं. २ बंक मा रहेको जनउत्थान आधारभूत विद्यालयमा ९ सदस्यीय समिति सहित नरेश कार्की सर्वसम्मत चयन भएका छन्।



आफ्नो नेतृत्वमा नयाँ व्यवस्थापन समिती गठन भए संगै अब विद्यालयको शिक्षामा थप गुणस्तर बनाउनमा जोड दिने नव मनोनीत अध्यक्ष कार्कीले बताएका छन्।
Views: 158

























