२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

धनगढी – जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा बर्षा भईरहेको छ। कन्चनपुर, डडेलधुरा, डोटी र कैलालीमा बर्षा भईरहेको विभागले जनाएको छ।

देशभर सामान्यतया बदली रही आज दिउसो पनि प्रदेशका एक, दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ। 

राति पनि सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा बर्षा हुने विभागले जनाएको छ। केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले कैलालीको चिसापानी, टीकापुर लगायत धेरै स्थान र कञ्चनपुरको केही स्थानमा भारी बर्षा भएको र थप हुने देखिएकोले कान्द्रा, मोहना, खुटिया लगायतका साना नदीमा बाढी आउने सम्भावना समेत रहेको जनाएको छ।

तटिय क्षेत्र र डुबान भईरहने स्थानका नागरिकलाई ९ बजेसम्म सतर्क रहन विभागल् आग्रह गरेको छ। 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।