२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

नौगाडका साठी जना मौरी पालक किसान लाई सात दिने तालिम दिदै पालिका

डडेल्धुराः सुदुरपस्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,प्रादेशिक कार्यक्रम कार्यन्वयन एकाई प्रादेशिक कार्यक्रम कार्यन्वयन एकाई धनगढी,कैलाली बिच नविनतम (नबप्रबर्धन) साझेदारी कोष कार्यक्रम र नौगाड गाउँपालिका दार्चुलाको आर्थिक तथा प्राविधिक साझेदारीमा नौगाड गाउँपालिकाको सहजीकरणमा युवा उद्यमशिलता तथा मौरीपालन व्यवसाय प्रवर्द्धन कार्यक्रम सुरु भएकोछ ।No description available.

कार्यक्रममा नौगाड गाउपालिकाको वडा ३ र ४ का २० जना माहुरि पालक किसानहरुलाई नौगाड गाउपालिकाको सभाहलमा तालिम दिईएको कृषि हाखा प्रमुख प्रकाश धामीले बताउनुभयो । यस्तै वडा नंम्बर ५ का २० जना माहुरि पालक किसानहरुलाई बगडमा र नौगाड ६ का २० जना माहुरिपालक किसानहरुलाई धुलिगडामा गरि पालिकाको तालिम सुरु भएको हो तालिम यहि १६ गते बाट सुरु भएको हो ।No description available.

पालिकाभरीका ६० जना मौरीपालन कृषकहरुलाई ७ दिने मौरीपालन सीप विकास तालिमको औपचारिक उद्घाटन पालिकाको सभाहलमा गरिएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद चपाई ,वडा नंम्बर ५ मा वडा अध्यक्ष राम सिह धामी र वडा नंम्बर ६ का वडा अध्यक्ष राजेन्द्र सिह बोहरा बाट औपचारिक घाटन भएको हो ।No description available.

तालिम प्रक्षिक्षकको रुपमा नवलपरासी गैडाकोटका सागर मौरी पालन फर्मका प्रबन्धक निर्देशक करुणा सागर सुवेदी,प्रकाश अधिकारी र शिशिर रेग्मी छन ।
तालिम बाट पालिकाका मौरि पालक किसानहरुले राहत पाउने र सिकेको सिपलाई व्यवहारमा उतारेर मह उत्पादनमा बृद्धि हुनेमा ढुक्क रहेको शाखा प्रमुख धामीको बुझाई छ ।No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।