२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

नदीमा बगेर दार्चुलामा किशोर बेपत्ता

दार्चुला- दार्चुलामा नदीमा बगेर एक किशोर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मार्मा गाउँपालिका –२ बनगडाका १६ वर्षीय अशोक विष्ट रहेका छन्।

मंगलबार दिउँसो घर नजिकै रहेको चौलानी नदीमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा अशोकलाई नदीले बगाएको हो। बेपत्ता किशोरको प्रहरी र स्थानीयद्वारा खोजी कार्य भइरहेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।