डडेल्धुरा(दिपकराज भट्ट) – डडेल्धुराको अमरगढी घर भएका गायक जनक ताम्रकारको साइब गीत सार्वजनिक भएकोछ । ताम्रकार यस अधि काफल खान्या कुई्या गीत बाट चर्चामा आएका थिए । उनले मौलिकतामा आधारित गीतहरु गाउदै आएका छन् ।



गीत हेर्न तल क्लिक गनुहोस ः

SAIBA | साइब | Zanak | Mahesh | हुड्केली | – YouTube
Views: 142

























