२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

मनकारी मल्लले गरे आर्थिक सहायोग

डडेल्धुरा – डडेल्धुरा अमरगढी घर भएका समाजसेवी विनय प्रकास मल्लले अमरगढी ३ की कलावती कठायतलाई आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावका कारण बर्षि कार्यममा असहज नहोस भन्नका लागि आफुले सहयोग गरेको मल्लले बताए । स्थानीय युवा मनिस भण्डारीले पिडित परिवारलाई नगद रकम रु तेह् हजार हस्तान्तरण गरेका हुन् ।
मल्ल हाल जापनमा बस्दै आएका छन् । उनले बेलाबखतमा सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।
सम्बन्धित सामाचारहरु ः डडेल्धुराका मनकारि विनयको जीवन कथा प्रहरि देखि सफल व्यवसायी – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।